बाँकेका आठ स्थानीय तहको बजेट ७ अर्ब १२ करोडभन्दा बढी
gorkhapatraonline.com · Fri Jun 26 04:48:56 GMT 2026

बाँके जिल्लाका सबै आठ स्थानीय तहले आर्थिक वर्ष २०८३/०८४ का लागि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन्। सार्वजनिक बजेटअनुसार जिल्लाभरका स्थानीय तहहरूको कुल बजेट ७ अर्ब १२ करोड ४८ लाख ४ हजार रुपियाँ रहेको छ।
बजेटको आकार हेर्दा सबैभन्दा ठुलो बजेट नेपालगन्ज उपमहानगरपालिकाको रहेको छ भने गाउँपालिकामध्ये राप्ती सोनारी गाउँपालिका अगाडि देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)