विश्वकप : मेसीको कीर्तिमान नजिक एमबाप्पे
khabarhub.com · Wed Jul 01 00:47:18 GMT 2026
काठमाडौँ – किलियन एमबाप्पेको दुई गोल तथा माइकल ओलिसेको उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले विश्वकप फुटबलमा स्वीडेनलाई ३-० ले पराजित गरेको छ । यो जितसँगै फ्रान्स प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ, जहाँ उसले अब पराग्वेको सामना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)