पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुगिन् राहदानी विभाग
ratopati.com · Tue Aug 18 09:11:35 GMT 2026

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी विभाग त्रिपुरेश्वर पुगेकी छिन् । उनले राहदानी लिन बायोमेट्रिक विवरण (तस्बिर) तथा औँठाछाप दिएकी छन् ।
पूर्वराष्ट्रपति भण्डारी मङ्गलबार त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर विभागबाट प्रदान गरिने विद्युतीय राहदानी (इ–पासपोर्ट) प्रक्रियाका लागि आवश्यक बायोमेट्रिक दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)