पार्टीलाई एकताबद्ध र गतिशील बनाउँछौं: माधव नेपाल
nagariknews.nagariknetwork.com · Tue Aug 18 09:09:07 GMT 2026

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउँदै सङ्गठनलाई पूर्णता दिएर गतिशील बनाइने दाबी गरेका छन्।
मंगलबार आयोजित बागमती प्रदेशस्तरीय बैठकमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सहसंयोजक नेपालले पार्टी सङ्गठनलाई चुस्त र सक्रिय बनाउन नेतृत्व लागिपरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)