टिपरको ढालाबाट खसेर युवकको मृत्यु
nagariknews.nagariknetwork.com · Tue Aug 18 09:10:39 GMT 2026

मुस्ताङ घरपझोङ गाउँपालिका–४ पुच्छर ढोङमा टिपरबाट खसेर एक युवकको मृत्यु भएको छ।
मंगलबार जोमसोमबाट मुक्तिनाथतर्फ जाँदै गरेको बा.प्र.०१–००४ क २७०१ नम्बरको टिपरको ढालाबाट खस्दा जिल्ला रोल्पा, लुङ्ग्री गाउँपालिका–३ बस्ने २३ वर्षीय हरिबहादुर पुन घाइते भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)