राइड सेयरिङ चालकको प्रदर्शन : न्यायोचित भाडादर र कमिसन कटौतीको माग
kalakarmi.com · Tue Aug 18 09:10:34 GMT 2026

काठमाडौं- न्यायोचित भाडादर निर्धारण, कम्पनीले लिने कमिसन कटौती तथा श्रमको उचित मूल्यांकन गर्नुपर्ने माग गर्दै राइड सेयरिङ चालक तथा राइडरहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
स्वतन्त्र चालक फाउण्डेशन नेपालको आयोजनामा मंगलवार काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागी चालक तथा राइडरहरूले राइड सेयरिङ कम्पनीहरूले चालकको श्रम र समयको उचित मूल्यांकन नगरेको भन्दै विद्यमान व्यवस्था सुधार गर्न माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)