डीडीसीको घिउ चीन र खाडी मुलुकमा निर्यात गर्ने तयारी, किसानको बक्यौता घट्दै
clickmandu.com · Tue Aug 18 09:12:30 GMT 2026

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना उत्पादनहरू खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी गरिरहेको जानकारी दिएकी छिन् ।
संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले पछिल्लो समय दुग्ध पदार्थको बिक्री ३५ प्रतिशतले बढेको समेत बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)