आईपीओ निष्कासनका लागि थप चार कम्पनीको आवेदन, ८३ करोड रुपैयाँको सेयर आउँदै
aarthiknews.com

काठमाडौं । आईपीओ निष्कासनका लागि थप चार कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै आवेदन दिएका छन्। मकरीगाड हाइड्रोपावर लिमिटेड, कालिञ्चोक इन्भेष्टमेन्ट कम्पनी लिमिटेड, इन्द्रेणी मसरुम फार्म लिमिटेड र मध्यपुर अस्पताल लिमिटेडले आईपीओ निष्कासनको अनुमति मागेका हुन्।
यी चारवटै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव गरेका छन्। कम्पनीहरूले साउनमै आवेदन दिए पनि सेबोनले आफ्नो वेबसाइटमार्फत हालै मात्र आवेदनसम्बन्धी विवरण सार्वजनिक गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)