असारमा चामल, अण्डा र तरकारीको मूल्य अचाक्ली बढ्यो, २५३ प्रतिशतले महँगियो लोकल गोलभेडा
ratopati.com · Tue Aug 18 09:18:45 GMT 2026

काठमाडौँ। भान्सामा दैनिक प्रयोग हुने तरकारी तथा उपभोग्य वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि हुँदा आम उपभोक्ता चरम महँगीको मारमा परेका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको ‘आ.व. २०८२/८३ को असार महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ अनुसार बजारमा बिचौलियाको प्रभाव र अचाक्ली मूल्यवृद्धि भएको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)