नेपाललाई इयुको सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेका छौं -पर्यटनमन्त्री पौडेल
kendrabindu.com · Tue Aug 18 09:19:26 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन कुटनीतिक पहल र प्राविधिक सुधारसंगसंगै अघि बढाइएको जानकारी दिए । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टाछुट्टै विशिष्टीकृत निकायमा विभाजन गर्न आवश्यक विधेयक तर्जुमा भइसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)