अनावश्यक ग्यास सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह
himalpress.com · Tue Aug 18 09:15:42 GMT 2026

काठमाडौँ- नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै अनावश्यक रूपमा ग्यास सिलिण्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ।
काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिण्डर आपूर्ति भइरहेको जनाउँदै निगमले केही दिनमै ग्यासको अवस्था सामान्य हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)