नेपालमा हरित हाइड्रोजनको युग सुरु, बुटवल पावरको ५० किलोवाट पाइलट प्लान्ट सञ्चालनमा
aarthiknews.com

प्युठान । नेपालमा हरित हाइड्रोजन प्रविधिको परीक्षणका लागि पहिलो पाइलट परियोजना सुरु गरिएको छ। बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले प्युठानको दरिमचौरस्थित झिमरुक जलविद्युत आयोजनाको परिसरमा ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट प्लान्टको उद्घाटन गरेको हो।
बेलायत सरकार अन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय र विश्व बैंकको प्राविधिक तथा आर्थिक सहयोगमा सञ्चालन गरिएको यो परियोजना नेपालमा स्वच्छ ऊर्जा प्रविधिको नयाँ सम्भावनाको परीक्षणका रूपमा हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)