विदेशका नियोगमा अन्तर्राष्ट्रिय अभ्यासअनुसारै कर्मचारी नियुक्तिः परराष्ट्रमन्त्री
nepalnews.com · Tue Aug 18 09:23:01 GMT 2026

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभामा विदेशस्थित नेपाली नियोगमा स्थानीय कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशिका-२०७२ बमोजिम स्थानीय कर्मचारी नियुक्त गर्ने गरिएको बताएका छन्।
विदेशस्थित नेपाली कूटनीतिक नियोगमा ३७४ जना स्थानीय कर्मचारी कार्यरत रहेको जानकारी दिंदै उनले तीमध्ये १८५ जना नेपाली नागरिक र १२६ जना विदेशी नागरिक रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)