प्रधानमन्त्री बालेन शाहलाई भेट्न भारतीय स्थल सेना प्रमुख सेठ सिंहदरबारमा
ratopati.com · Tue Aug 18 09:21:07 GMT 2026

काठमाडौँ। भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्।
जनरल सेठ दिउँसो २:४० बजे प्रधानमन्त्री कार्यालय पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)