‘नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेका छौँ’
khabarhub.com · Tue Aug 18 09:21:59 GMT 2026

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन गम्भीर भएर लागेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिदै मन्त्री पौडेलले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन कुटनीतिक पहल र प्राविधिक सुधारसंगसंगै अघि बढाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)