संविधान, विधान र अदालतको आदेशले बाँधिएका छौं, १५ औं महाधिवेशन प्रक्रिया सुरू भयो- गगन थापा
setopati.com · Tue Aug 18 09:23:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट १५ औं महाधिवेशन प्रक्रिया सुरू भएको बताएका छन्।
१५ औं केन्द्रीय महाधिवेशनअन्तर्गत विभिन्न जिल्लाहरूमा खटिने निर्वाचन अधिकृतहरूलाई प्रशिक्षणका लागि आज सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन हुने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)