माछा मार्ने पुरानो गाउँ बन्यो पर्यटकीय आकर्षणको केन्द्र
nepalviews.com · Tue Aug 18 09:22:31 GMT 2026

काठमाडौं । दक्षिण चीनको फोसानस्थित शताब्दीयौं पुरानो एक माछा मार्ने गाउँ अहिले कोइ माछाका कारण प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
कुनै समय सामान्य माछा मार्ने गाउँका रूपमा चिनिने उक्त क्षेत्र अहिले कोइ माछाका भित्तेचित्र, मूर्ति तथा आकर्षक पोखरीका कारण पर्यटकको रोजाइमा पर्न थालेको छ । गाउँमा कोइ माछासँग सम्बन्धित विभिन्न स्मरणीय सामग्री तथा पर्यटकीय गतिविधिसमेत सञ्चालनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)