त्रिविको प्रश्नपत्र ‘लिक’मा परीक्षार्थी नै संलग्न, परीक्षा हलबाटै फोटो खिचेर पठाएका थिए
ekantipur.com · Tue Aug 18 09:16:25 GMT 2026

त्रिविको प्रश्नपत्र ‘लिक’मा परीक्षार्थी नै संलग्न, परीक्षा हलबाटै फोटो खिचेर पठाएका थिए
सीआईबी र साइबर ब्युरोको अनुसन्धानमा ठाकुरराम क्याम्पसका विद्यार्थीले परीक्षा हलबाटै प्रश्नपत्र खिचेर ह्वाट्सएप ग्रुपमा पठाएको खुलेपछि ६ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)