प्रधानमन्त्री बालेन भेट्न पुगे भारतीय सेनाध्यक्ष सेठ (तस्बिरहरू)
khabarhub.com · Tue Aug 18 09:23:51 GMT 2026

काठमाडौं- भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री बालेन्द्र शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
जनरल सेठ दिउँसो २:४० बजे प्रधानमन्त्री कार्यालय पुगेका हुन् । उनको आगमनअघि नेपाली सेनाका प्रधानसेनापति पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)