सर्वोच्च प्रशासनले सिधै ‘संवैधानिक इजलास’ मा मुद्दा पठाउन खोजेपछि दुई छुट्टाछुट्टै रिट दर्ता
ratopati.com · Tue Aug 18 09:27:29 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतको संयुक्त इजलासले ‘पूर्ण इजलास’ मा पठाउन दिएको आदेशविपरित प्रशासनले सिधै ‘संवैधानिक इजलास’ मा मुद्दा पठाउन खोजेको र संवैधानिक इजलासको गठनमा वरिष्ठताको मिचिएको दाबी गर्दै सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै रिट निवेदन पेस भएका छन् ।
अधिवक्ता डा. प्रेमराज सिलवालले पेस गरेको ती रिटमा सर्वोच्च अदालत प्रशासन र सर्वोच्च अदालतलाई विपक्षी बनाइएको छ । सिलवालले उक्त रिट निवेदन सोमबार सर्वोच्च अदालतमा पेस गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)