१९ अंकले घट्यो नेप्से, व्यापार समूहमा गयो पहिरो
khabarhub.com · Tue Aug 18 09:28:03 GMT 2026

काठमाडौं – मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.३४ अंकले घटेको छ । ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६२२.४८ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा कारोबार भएकामध्ये २१७ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ५७ वटा कम्पनीको सेयर मूल्य बढ्यो । आज ५ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)