सभामुखले मर्यादामा बस्न आदेश गरेपछि आक्रोशित हुँदै आशिकाले गरिन् संसद बहिष्कार
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद आशिका तामाङले संसद् बैठक बहिष्कार गरेकी छिन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो प्रश्नमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि उनले संसद् बैठक बहिष्कार गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)