सेयर बजारमा बेच्नेको चाप, १९ अंकले घट्यो नेप्से
baahrakhari.com · Tue Aug 18 09:28:21 GMT 2026

काठमाडौं । सेयर बजार घट्नेक्रम मंगलबारको कारोबारमा पनि कायम रह्यो । लगानीकर्ता बजारप्रति ढुक्क हुन नसक्दा किन्ने भन्दा बेच्नेको चाप देखिएको छ ।
जसका कारण मंगलबारको कारोबारमा बजार १९.३४ अंक घटेको छ । यससँगै बजार २६२२.४८ विन्दुमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)