नेप्से १९ अंकले घट्यो, कारोबार रकम पनि घटेर ५ अर्बमा सीमित
aarthiknews.com

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १९.३४ अंकले घटेर २ हजार ६२२.४८ विन्दुमा झरेको छ। पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले मंगलबार पनि गिरावटलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इन्डेक्स २.५५ अंक, फ्लोट इन्डेक्स १.३० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८८ अंकले घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)