सांसद तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन
ekantipur.com · Tue Aug 18 09:37:28 GMT 2026

सांसद तामाङलाई संसदीय मर्यादा कायम राख्न सभामुखको निर्देशन
सभामुख डीपी अर्यालले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद आशिका तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए, त्यसपछि सांसद तामाङ संसद् बैठकबाट बाहिरिएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)