रास्वपाको केन्द्रीय समिति बैठक भदौ ५ गते बस्ने
nagariknews.nagariknetwork.com · Tue Aug 18 09:40:32 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टी सभापतिको निर्देशनअनुसार बैठक आगामी भदौ ५ गते शुक्रबार बिहान ११ बजे बस्ने भएको हो।
पार्टी केन्द्रीय कार्यालय वनस्थलीस्थित ‘घन्टी घर’मा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)