छायांकन नसकिँदै निर्माता डुब्ने डर! अधुरा फिल्मको चाङ, कार्कीलाई फेरि नयाँ फिल्मकै धुन!
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : अभिनेता राजेश हमालको मुख्य भूमिका रहने गरी निर्देशक शंकर कार्कीले पाँच वर्षअघि फिल्म ‘सत्यम’ निर्माणको घोषणा गरे। आधा दर्जन चल्तीका कलाकारहरू रहने भनिएको उक्त फिल्मको निर्माण लागत छ करोड रुपैयाँ हुने अनुमान गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)