प्रिमियर लिग सिजन २०२६–२७ का पाँच नयाँ नियम
baahrakhari.com · Tue Aug 18 09:42:28 GMT 2026
काठमाडौं । इंग्लिस प्रिमियर लिग २०२६–२७ को सिजनका लागि नयाँ नियम लागु हुने भएको छ । युरोपको निकै प्रतिष्ठित प्रतियोगिता मानिएको लिगमा फुटबल एसोसियसन (एफए)ले सन् २०२६–२०२७ को सिजनको लागि पाँच नयाँ नियम लागु गर्ने निर्णय गरेको हो ।
यो नियम अन्तर्राष्ट्रिय फुटबल संघ बोर्ड (आईएफएबी)ले प्रस्ताव गरेको हो । हेरौँ कस्ता छन्, एफएले यस सिजन लागु गर्ने नियम ?
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)