रञ्जु दर्शनाले किन गरिन् संसदमा हारगुहार ?
rajdhanidaily.com · Tue Aug 18 09:49:28 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रञ्जु दर्शनाले सरकारसँग हारगुहार मागेकी छिन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद दर्शनाले स्वास्थ्य बिमा र लुटिएको सुनका क्षतिपुर्ति नदिएको भन्दै सरकारसँग हारगुहार मागेकी हुन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न लागेको बिषयमा पनि उनले ध्यानाकर्षण गराएकी छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)