नेकपा बागमतीको समस्या–फिल्डमा छ पदमा छैन, पदमा छ प्राय फिल्डमा देखिँदैन
ratopati.com · Tue Aug 18 09:45:15 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेश संयोजक सरल सहयात्री पौडेलले पार्टी संगठनको वास्तविक समस्याबारे रिपोर्टिङ गरेका छन् ।
मंगलबार काठमाडौँमा भएको एकता समायोजन समिति बैठकमा बागमती प्रदेशमा देखिएको संगठनात्मक समस्याबारे रिपोर्टिङ गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)