इमरान खानलाई अस्पताल सार्न पाकिस्तान सरकारलाई सर्वोच्चको आदेश
setopati.com · Tue Aug 18 09:48:48 GMT 2026

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट अस्पताल सार्न सरकारलाई आदेश दिएको छ।
विगत तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका विपक्षी नेता खानका लागि यो निर्णय राहत बनेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)