सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो
annapurnapost.com · Tue Aug 18 09:44:48 GMT 2026

काठमाडौं : मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा पुगेको हो। नेप्से घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा गिरावट आएको छ।
यसदिन ३४७ वटा स्क्रिप्सको १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता सेयर ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ५ अर्ब ५२ करोडको कारोबार भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)