दाल, चामल र गेडागुडी अब खुला रूपमा बिक्री गर्न नपाइने
clickmandu.com · Tue Aug 18 09:57:44 GMT 2026

काठमाडौं । सरकारले खुला रूपमा चामल, दाल, गेडागुडीजस्ता खाद्य पदार्थ बिक्री गर्न नपाइने व्यवस्था गर्न लागेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय आपूर्ति नीति, २०८३’ को मस्यौदामार्फत यस्तो व्यवस्था गर्ने प्रस्ताव अघि सारेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)