संसद् बहिष्कार गरेर फेसबुकमा आशिका तामाङको स्टाटस
barnanmedia.com · Tue Aug 18 09:46:12 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बेवारिसे लास ल्याउने विषयमा प्रश्न सोध्न नदिएको भन्दै आपत्ति जनाएकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले परराष्ट्रमन्त्री प्रश्नोत्तरका लागि रोस्ट्रममा उभिएको अवस्थामा बेवारिसे लास ल्याउने विषयमा मन्त्रीले आनाकानीपूर्ण जवाफ दिएपछि आफूले थप प्रश्न सोध्न नपाएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)