बाढीपहिरोका कारण देशभरका १२ सडकखण्ड प्रभावित, केहीमा राति यातायात बन्द
bishowkhabar.com · Tue Aug 18 10:00:55 GMT 2026

काठमाडौं – अविरल वर्षासँगै आएको बाढी, पहिरो, लेदो तथा सडक भासिएका कारण देशका विभिन्न स्थानका १२ सडकखण्डमा यातायात प्रभावित भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण सडक अवरुद्ध हुनुका साथै केही सडकखण्डमा निश्चित समयका लागि यातायात सञ्चालनमा रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)