महाधिवेशन प्रक्रिया औपचारिक रुपमा सुरु भयो : थापा
ekantipur.com · Tue Aug 18 10:00:08 GMT 2026

महाधिवेशन प्रक्रिया औपचारिक रुपमा सुरु भयो : थापा
कांग्रेसको १५औं महाधिवेशनका लागि खटिएका निर्वाचन अधिकृतहरूको प्रशिक्षण कार्यक्रमलाई मंगलबार सानेपामा सम्बोधन गर्दै सभापति गगन थापाले निर्वाचन प्रक्रिया सुरु भएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)