नेपालमा हरित हाइड्रोजनको सम्भावना र रणनीति सम्बन्धी पुस्तक सार्वजनिक, ईमेल गरे निःशुल्क पीडीएफ पाइने
techpana.com · Tue Aug 18 10:08:36 GMT 2026

काठमाडौं । नेपालको ऊर्जा रूपान्तरण, औद्योगिकीकरण र दिगो आर्थिक विकासमा हरित हाइड्रोजनको सम्भावनालाई समेटेर तयार पारिएको अनुसन्धानमूलक पुस्तक सार्वजनिक गरिएको छ ।
काठमाडौं विश्वविद्यालयमा गरिएको अनुसन्धान र सहकार्यका आधारमा तयार पारिएको “Green Hydrogen in Nepal: Strategic Pathways for Deep Decarbonization and Industrial Transformation” नामक पुस्तक सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)