प्रतिनिधि सभामा थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन प्रस्तुत
ratopati.com · Tue Aug 18 10:11:08 GMT 2026

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रतिनिधि सभामा थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस गरेकी छिन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट मन्त्री गौतमले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन सदन समक्ष प्रस्तुत गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)