‘म उसलाई बुझ्छु, ऊ मलाई बुझ्छ’: किमसँगको संवाद सकारात्मक रहेको ट्रम्पको भनाइ
ratopati.com · Tue Aug 18 10:15:12 GMT 2026

वासिङ्टन डिसी । उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ता गर्ने आफ्नो प्रस्तावमा किमले सकारात्मक प्रतिक्रिया दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले बताएका छन्।
सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उनले दुई देशबिचको संवाद सकारात्मक चरणमा पुगेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)