भारतीय सेनाध्यक्ष सेठले भेटे प्रधानमन्त्री शााह
nepalpress.com · Tue Aug 18 10:18:32 GMT 2026

काठमाडौं । नेपाल आएका भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेका छन् ।
रक्षामन्त्री समेत प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)