प्रश्नको जवाफमा चित्त नबुझेपछि रिसाएर सभाबाट बाहिरिइन् आशिका तामाङ
barnanmedia.com · Tue Aug 18 10:13:12 GMT 2026

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ र सभामुख डोलप्रसाद अर्यालबीच विवादको अवस्था सिर्जना भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले दिनुभएको जवाफ चित्त नबुझेपछि सांसद तामाङले थप स्पष्टीकरण माग गर्दै प्रश्न गर्न समय उपलब्ध गराउन आग्रह गर्नुभएको थियो। तर सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्न समय उपलब्ध नरहेको जानकारी गराउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)