राजदूतलाई सँगै राखेर भारतका स्थल सेनाध्यक्षले भेटे प्रधानमन्त्री
onlinekhabar.com · Tue Aug 18 10:15:33 GMT 2026
२ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)