परराष्ट्रले क्यान्बेरा, रियाद र बैंककमा दूतावास भवन निर्माण गर्दै
baahrakhari.com · Tue Aug 18 10:20:36 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ मा अस्ट्रेलियाको क्यान्बेरा, साउदी अरेबियाको रियाद र थाइल्यान्डको बैंककमा दूतावास भवन निर्माण सुरु गर्ने भएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले उठाएको प्रश्नको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री शिशिर खनालले सो जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)