दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको निर्णयको राप्रपाद्वारा स्वागत
onlinekhabar.com · Tue Jun 09 15:02:24 GMT 2026

२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्री सुधन गुरुङको निर्णयको स्वागत गरेको छ ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरुङलाइ बधाइ तथा सफल कार्यकालको शुभकामना दिँदै दरबार हत्याकाण्डको छानबिन गर्ने निर्णयको स्वागत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)