लघुवित्तपीडितको धर्ना- ‘हाम्रो पीडा बालेनले सुनेनन्, गुटेरेस तिमीले सुनिदेऊ’
baahrakhari.com · Tue Aug 18 10:25:09 GMT 2026

काठमाडौं । सहकारी तथा लघुवित्तपीडतहरू पुल्चोकस्थित मानव अधिकार आयोगको प्रांगणमा पाँच दिनदेखि धर्नामा छन् ।
समस्या समाधानको माग राखी नागरिक बचाऔँ महाअधियानको नेतृत्वमा धर्नामा रहेका उनीहरूले मानव अधिकार प्रवर्द्धनमा क्रियाशील संयुक्त राष्ट्र संघलाई गुहारेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)