विश्व बजारमा कच्चा तेलको भाउ बढ्यो
ratopati.com · Tue Aug 18 10:33:38 GMT 2026

न्यूयोर्क । विश्व बजारमा कच्चा तेलको भाउ बढेर ९० डलरमाथि उक्लिएको छ । अमेरिका र इरानबिचको द्वन्द्व तत्कालै समाधान हुने आशा धूमिल बनेपछि कच्चा तेलको भाउ बढेको हो ।
मंगलबार लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा कच्चा तेलको विश्वव्यापी बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ शून्य दशमलव १ प्रतिशतले बढेर प्रतिब्यारेल ९१ डलरमा उक्लिएको छ । यो जुलाईको अन्त्ययताकै उच्च हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)