तत्काल एमालेसँग एकताको गुन्जायस छैन : माधव नेपाल
annapurnapost.com · Tue Aug 18 10:39:14 GMT 2026

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले तत्काल नेकपा एमालेसँग पार्टी एकता नहुने बताएका छन्। मंगलबार बागमती प्रदेश समितिको एकता बैठकलाई सम्बोधन गर्दै एमालेसँग पार्टी एकता हुन्छ भन्ने भ्रममा नपर्न उनले आग्रह समेत गरेका हुन्।
उनले चौथो महाधिवेशनबाट नेतृत्वमा रहेका मोहनविक्रम सिंह नेतृत्वको पार्टीबाहेक अन्य पार्टी नेकपामा एकीकृत भएको उल्लेख गरे। नेपालले यथास्थितिमा एमालेसँग पार्टी एकता सम्भव नभएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)