बाटो मर्मतपछि राहत सामग्री लिएर सरकारी टोली घटनास्थलमा
nepalviews.com · Tue Aug 18 10:53:26 GMT 2026

जाजरकोट । लुम्बिनी–रारा सडक खण्डको भेरी नगरपालिका–२ रिसाङमा बाटो मर्मत गरेर सरकारी टोली राहत सामग्रीसहित पुगेको छ ।
नेपाली सेनाको पहलमा सेनानी कुमार गुरुङको कमान्डमा खटिएको टोलीले भेरी नगरपालिका–४ गैरीखालीदेखि बाढीपहिरो प्रभावित वडा नम्वर २ का रिसाङमा रहेको विस्थापित रहेको स्थलसम्म मर्मत गरेर राहत सामग्री ढुवानी गर्ने वातावरण मिलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)