श्रम ऐन र सुरक्षा मापदण्ड पालनामा विभागको सक्रियता : एक करोड ४० लाख रुपैयाँ असुली, ३ सय बढी प्रतिष्ठानको निरीक्षण
newsofnepal.com · Tue Aug 18 10:54:23 GMT 2026

काठमाडौँ।
युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र यस मातहतका कार्यालयहरूले गरेको साउन महिनाको आफ्नो सुशासन कार्यसम्पादन सूचकाङ्क र प्रगति विवरण अनुसार विभागले श्रम अधिकारको रक्षा, बालश्रम नियन्त्रण, श्रम विवाद समाधान र आर्थिक भुक्तानी व्यवस्थापनमा उल्लेख्य सक्रियता देखाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)