खेरजाने तितेपाती अब आम्दानीको स्रोत, तेल उत्पादनको तयारी
arthadabali.com · Tue Aug 18 10:57:26 GMT 2026

सोलुखुम्बु / गाउँघरका बारी, कान्ला र वन क्षेत्रमा सामान्य रूपमा उम्रिएर उपयोगविहीन हुँदै आएको तितेपाती अब स्थानीय किसानका लागि आम्दानीको नयाँ स्रोत बन्ने भएको छ ।
उदयपुरको ताप्ली गाउँपालिकाले तितेपातीलाई व्यावसायिक रूपमा उपयोग गर्ने उद्देश्यले दुई स्थानमा डिस्टिलेसन प्लान्ट स्थापना गरी तेल उत्पादनको प्रक्रिया अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)